“Engineers Vlogs” द्वारा राहत वितरण

 २०७७/०६/४, काठमाडौं

कोरोना महामारीका बेला Engineers Vlogs(EV) ले केही दिन अगाडि काठमाडौं Lions Club लाई राहत  वितरणका लागि केही सामग्री हस्तान्तरण गरिएको थियो । ति सामग्री काठमाडौका कोरोना प्रभावित परिवारमा बितरण गरिनेछ । त्यस कार्यक्रममा Engineers Vlogs संस्थापक अध्यक्ष आशुतोष कर्ण तलका फोटोमा EV प्रतिनिधिका रुपमा Lions Club Kathmandu सित उपस्थित हुनुभएको छ‌। 


Leave a Comment

Your email address will not be published. Required fields are marked *