विश्वविद्यालय बारे आको हल्ला प्रति के भन्छन् विद्यार्थी ?


आयुष वाग्लेले तयार पारेको यो रिपोर्ट :

Dinesh Nepal:
KU ले रोकियको परिक्षालाई सेमेस्टेर को आन्तरिक मुल्याङकन को
आधार मा नम्बर हालेर पठायो बिद्यार्थी को भबिष्य लाई ध्यान दियो..
तर TU ले बल्ल बल्ल एउटा निर्णय लिगो त्यही पनि बिद्यार्थी लाई
तनाब दिने निर्णय यदी यस्तो नै निर्णय लिनु थियो भने किन ४ महिना
बिद्यार्थी लाई झुलाको ? अरु के हि थाहा छैन हाम्रो सेमेस्टेर लस हुन
भयन यदी भयो भने सारा बिद्यार्थीको भबिष्य राम्रो हुने छैन ।
मान्छे यहाँ यक यक मिनेट को महत्व  छ ६ महिना लस भयो भने
सबै काे सपना  सपनानै हुन्छ ..

Nikesh Acharya:

म त काठमाडौमा छु । ल exam दिन्छु।  अरु का छन् के गर्दै छन्। 
थाहा छ विश्वविद्यालयलाई?

Anup Pandey:
यो पढेर आफ्नो बुझाइ राखिदिन हुन अनुरोध छ।
  येदि भाद्र १५  भित्र जसरि नि  परिक्षा लिने हो भने विद्यार्थी ले
बिरोध गर्दा हुन्छ। बिश्वबिद्धालय ले आफ्नो तर्फ बाट मात्र
सजिलो हेर्ने हैन अब येस्तो माहामारी ले विद्यार्थी मा पारेको
मानसिक असर हेरेर विद्यार्थी को तर्फ बाट नि हेरेर परिक्षालिनु पर्छ। फेरि
परिक्षा नलिने भन्या हैन-बिद्यार्थी भनेका यश देश का नागरिक का साथै
भबिस्य का कर्णधार हुन तेइ भयेर लकडाउन खुलेपछी परिक्षा मा सहभागी
हुने सम्पुर्ण विद्यार्थी को PCR परीक्षण गराएर केही दिन कक्षा लागयेर
विद्यार्थी लाई परिक्षा दिने माहोल बनाइदिनु पर्छ  र त्यसपछि परिक्षा लिनु
पर्छ भन्ने लाग्छ मलाइ।।


Jhuplal Pun:
लकडाउन अझै जारी रहेको र कोरोना सङ्क्रमन झन बढ्दै गईरहेको सन्दर्भमा
TU ले भदौ असोज तिर काठमाडौं उपत्यका मात्र exam centre बनाएमा
धेरैले 95% बिद्यार्थी परिक्षा दिनबाट बन्चित हुने छन किनकी यातायातका साधन
चल्ने छैनन् । चले पनि कोरोनाको महामारीले जाने आउने बस्ने वातावरण बन्ने छैन ।
यदि exam  नै गराउने हो भने TU अन्तर्गत रहेका प्रत्येक  जिल्लाको
campus वा कुनै महत्वपूर्ण 6/7 वटा क्षेत्र तोकि exam गराउदा अति उत्तम
र न्यायोचित हुने थियो ।


Barsha Thakuri:
पढाइ न भयरै परीक्षा लिने यत्रो निर्णय कसरी गर्यो यो त्रि. बि ले 
हामी बिद्यार्थीलाई कोरोना भन्दा को ठुलो माहामारि को रुपमा यो त्रि . बि
को परीक्षा गर्ने निर्णयले तनाब बढिसक्यो 


Bhuwan Chandra Rokaya:
TU का exam चार दिन अघि असोज भित्रै २ दिन अघि भदौ भित्रै अनि अब १
दिन भित्रै साउन भित्रै भन्ने निर्णय र कतैकतै फागुनमा हुन्छ भन्ने पनि न्युज छ,
लापरबाहि भयो बिधार्थिलाइ पागल बनाउन खोजेको होकि क्या हो?
TU ले


आफ्नो बिचार comment गर्नु होला ……….


Leave a Comment

Your email address will not be published. Required fields are marked *