राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

 मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ ।

नेपाली हामी रहौंला कहाँ, नेपालै न रहे।…२ उचाई हाम्रो चुलिन्छ कहाँ, हिमालै न रहे।…२
तराई हाम्रो सुनका टुक्रा, हिमाल हिरा हो। माटो र पानी पहिलो धन, धर्तीका छोरा को। ये कहाँ बाट संसार हेर्छौ, सम्झनै नरहे।…३
दशैं र तिहार रमाइलो हाम्रो चुटका र ख्यालीले। हृदय हाम्रो जुर्मुराउञ्छ, जीत को जाली ले। बैशको तालमा नाचौला कहाँ, मादलै न रहे।…३
ये कति राम्रो बिहानी पख, घाम को रेखी हो। सभ्यता पहिलो संसारमा फैल्यो,हिमाल देखि हो। बिउझौला कहाँ पूर्वको पहिलो, उज्यालै न रहे।…३

Leave a Comment

Your email address will not be published. Required fields are marked *