ACME-College मा तनाब स्थिति


ACME college मा आज तोड फोड भएको छ। 

नारा थियो : “शैक्षिक माफिया विरुद्ध हाम्रो क्रान्ति जारी छ।”
विद्यार्थी नेताहरू ३ घण्टा स्वयम्भु  प्रहरी प्रभाग मा बसि रिहाई भयका थिए ।
भएको के थियो ? ??
1)Organised by ANNFSU
2) Fee को कुरालाई लिएर  
3)college ले 10% discount दिइएको थियो। तर  विद्यार्थीले
 30% को माग गरेका छन्। 
4)ताला बन्दी 3/4 दिन देखि भइरहेको थियो। Police ले ताला खोलेर  Administration ले बिगेप्ति  च्यात्दा यो स्थिति आएको थियो। 

Leave a Comment

Your email address will not be published. Required fields are marked *