मिसिगनको फाइजर प्लान्टबाट कोरोनाबिरुद्धका भ्याक्सिन बोकेका ट्रकहरु। भ्याक्सिनका १ लाख ८४ हजार २ सय ७५ शीशीहरु बोकेर ट्रकहरु ५० वटै राज्यतिर प्रस्थान गरिसकेका छन् ।अमेरिकी समय अनुसार सोमवार प्राय सवै राज्यहरु पुगिसक्ने छन् ।

Source: https://www.facebook.com/hbtamrakar123

Leave a Reply

Your email address will not be published. Required fields are marked *