त्रि .वि परीक्षा छिटै …..

Tribhuvan University Kathmandu,Nepal

परीक्षा फारम भरिसकेका विद्यार्थीको हकमा भदौ पहिलो साता देखि परीक्षा
लिन सक्ने गरि निर्णय गर्ने अधिकार डीन कार्यालयहरुलाई दिइएको छ । परीक्षा
फारम नभरेका विद्यार्थीको हकमा कुनैपनि निर्णय भएको छैन । ७ गते पुरा
आधिकारि सुचना आउने कुरा हो। 
 – त्रिवि रजिस्ट्रार पेशल दाहाल

Leave a Comment

Your email address will not be published.