“त्रिविले परीक्षा लिए उसलाई फाइदै-फाइदा” with Salary Sheet

अन्तिमा मारमा पर्नि विद्यार्थी हो। 

Tribhuvan University, Kathmandu Nepal

त्रिविले परीक्षा लियो भने उसलाई फाइदै-फाइदा भत्तै-भत्ता हुन्छ ।
कुचिकार, चालक देखी Professor, Dean सम्म भत्ता आउछ ।
परीक्षा केन्द्र बनाइएका  Campus, College त आम्दानीको
 विषेश सोर्स पनि हो । 
मिहिनेतको फल सबले पाउनु पर्छ तर के  अहिले अवस्थामा
 यो ठोक हो त ? 
University Grants Commission #(UGC) ले exam
 conduct गर्न भनेर TU लाई #47_करोड दिएकाे रहेछ
 र सधै दिन्छ। अहिले त्यहि पचाउनलाई भए पनि Internal
Evaluation जस्तो राम्रो बिकल्प हुदाँहुदै नि
भौतिक उपस्थिति मै exam गराउन  त्रि.वि लागेकाे छ !

के  अहिले अवस्थामा यो ठिक हो त ? 

Salary In Tribhuvan University(TU):

भत्ता नआउदा सामान्यतया तलब : 


Leave a Comment

Your email address will not be published. Required fields are marked *