अन्तिमा मारमा पर्नि विद्यार्थी हो।
Tribhuvan University, Kathmandu Nepal
त्रिविले परीक्षा लियो भने उसलाई फाइदै-फाइदा भत्तै-भत्ता हुन्छ ।
कुचिकार, चालक देखी Professor, Dean सम्म भत्ता आउछ ।
परीक्षा केन्द्र बनाइएका Campus, College त आम्दानीको
विषेश सोर्स पनि हो ।
मिहिनेतको फल सबले पाउनु पर्छ तर के अहिले अवस्थामा
यो ठोक हो त ?
University Grants Commission #(UGC) ले exam
conduct गर्न भनेर TU लाई #47_करोड दिएकाे रहेछ
र सधै दिन्छ। अहिले त्यहि पचाउनलाई भए पनि Internal
Evaluation जस्तो राम्रो बिकल्प हुदाँहुदै नि
भौतिक उपस्थिति मै exam गराउन त्रि.वि लागेकाे छ !