आईओइ अन्तर्गतका कलेजहरुमा यसरी दिनुहोस् BE/BArch भर्ना आवेदन #HelpDesk

आईओइ अन्तर्गतका कलेजहरुमा यसरी दिनुहोस् BE/BArch भर्ना आवेदन #HelpDesk

 



इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ) अन्तर्गत ५ वटा आंगिक क्याम्पस र १० वटा सम्बन्धन–प्राप्त इन्जिनियरिङ कलेजहरुमा भर्ना आवेदन खुलेको छ ।  शैक्षिक बर्ष २०७७/७८ को लागि शुक्रबार देखि बीई/बीआर्क तहमा भर्नाका लागि अनलाइन आवेदन खुलेको हो ।  

विद्यार्थीहरुले जुनजुन क्याम्पसहरुमा अध्ययन गर्न चाहेको हो सोही क्याम्पसहरुको अनलाइन प्रोटल मार्फत प्राथमिकता सहितको छुट्टा छुट्टै आवेदन दिनु पर्ने छ ।

पहिलो, दोश्रो र तेश्रो भर्ना सूचीको लागि आवेदन दिने समय ७ गते बिहान १० बजे देखि ११ गते बेलुका ५ बजे सम्म तोकिएको छ ।

आंगिक क्याम्पसहरु:

१) पुल्चोक क्याम्पस, पुल्चोक ललितपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस् 

https://admission.pcampus.edu.np/be/2077/rule.php

 

 २) थापाथली क्याम्पस, थापाथली, काठमाडौंमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस् 

https://admission.tcioe.edu.np/be2077/

 

३)पश्चिमाञ्चल क्याम्पस, पोखरा, कास्कीमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्
 

https://admission.tcioe.edu.np/be2077/

 

४) पूर्वाञ्चल क्याम्पस, धरान, सुनसरीमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस् 

https://admission.ioepc.edu.np/students/login

 

 

५) चितवन इन्जिनियरिङ क्याम्पस, रामपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस् 

https://www.admission.ioecc.edu.np/

 

सम्बन्धन प्राप्त कलेजहरु :


१) काठमाण्डौ इन्जिनियरिङ कलेज, काठमाडौंमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

http://onlineform.kecktm.edu.np/registration

 

 २) कान्तिपुर इन्जिनियरिङ कलेज, ललितपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

http://kec.edu.np/application-call-2077/?< /a>

 

३) सगरमाथा इन्जिनियरिङ कलेज, ललितपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

http://admission.sagarmatha.edu.np/Applicant

 

४) हिमालय कलेज अफ इन्जिनियरिङ, ललितपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस् 

http://hcoe.edu.np/admission-form

 

५) एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, ललितपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

https://acem.edu.np/admission/

 

 ६) नेशनल कलेज अफ इन्जिनियरिङ, ललितपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

http://nce.edu.np/admission/

 

७) काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, ललितपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

https://kathford.edu.np/apply-now/

८) ख्वपः कलेज अफ इन्जिनियरिङ, भक्तपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

https://khwopa.edu.np/

 

९) ललितपुर इन्जिनियरिङ कलेज, ललितपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

http://lec.edu.np/admissions/

 

१०) जनकपुर इन्जिनियरिङ कलेज, भक्तपुरमा अनलाइन आवेदनदिन यहाँ क्लीक गर्नुहोस्

https://jec.edu.np/online-form/

 

आर्किटेक्चर कार्यक्रममा आवेदन दिएका विद्यार्थीहरुले झुकाव परीक्षा (Aptitude  Test)​दिनुपर्ने छ । झुकाव परीक्षा सम्बन्धित क्याम्पसहरुले नै संचालन गर्नेछन् ।


Maybe You Read

  • Why Engineers Vlogs Organizes Orbit Engineering Expo (OEE): Shaping Nepal’s Engineering Future

    Why Engineers Vlogs Organizes Orbit Engineering Expo (OEE): A Platform for Innovation and Collaboration The Orbit Engineering Expo (OEE) is not just an ordinary engineering exhibition; it is a comprehensive platform aimed at bridging the gap between theoretical knowledge and practical application. Organized by Engineers Vlogs, the OEE has quickly emerged as one of Nepal’s…

  • Orbit Engineering Expo 2024: A Closer Look at the Exciting Pre-Events

    As the excitement builds for the Orbit Engineering Expo 2024, anticipation is not only focused on the main events but also on the carefully designed pre-events that will set the stage for innovation, learning, and collaboration. These pre-events are geared to provide participants with practical skills, creative inspiration, and a solid foundation for the main…

  • Press Conference: Orbit Engineering Expo 2.0 on Ashoj 7, 2081

    Sagarmatha Engineering College and Sagarmatha College of Science and Technology are thrilled to present the Orbit Engineering Expo 2.0, Nepal’s first International Level Engineering Expo, titled “Place of Birth for Creativity.” The event aims to unite engineering enthusiasts, professionals, and innovators from around the world, providing a platform for creativity, innovation, and technological advancement. Press…

Maybe You Read