कोभिड जोखिमका कारण विश्वविद्यालयका कक्षा अनलाइन माध्यमबाट गराइएको छ। सरकारी होस् या निजी क्याम्पस सबै आअाफ्नो विश्वविद्यालय निर्देशन अनुसार गइरहेका छन्। तर केहि क्याम्पसहरुले यस बेलाको महत्व नबुझी आफ्नो फाइदा अनुकुलता मात्र हेरेको विध्यार्थीहरुको गुनासो छ।
विश्व विद्यालय मापदण्ड मिचि, शैक्षिक पात्रो नटेरी पाठ्यक्रम सकाउने र पैसा उठाउने पति लागेको पाइएको छ । ठुला ठुला नाम चलेका प्राविधिक कलेज/ क्याम्पसले पनि मनमानी गर्दै आएको विद्यार्थीहरुले जनाएका छन्। नाम मात्रको कक्षा संचालन भइरहेको जनाएका छन्।
बिहान देखि बेलुकासम्म विद्यार्थीलाइ कक्षा मा संलग्न गरेर मात्र अगि बढ्न खोजीरहेका छन्। कोभिडको त तनाव एक तिर छ दै छ तर पढाइलाइ पनि पेसर दिएका संगै तनाव दिएका विद्यार्थीले के गर्लान् पछि ? यसरी कुदाइ पढाएको के फैदा ? कि आफ्नो केही पाइदा हेरिएको ? गुणस्तर नभएको पढाइले विद्यार्थीहरुले पछि के गर्ने छन् ?
यस विषयमा विश्वविद्यालयबाट अनुगमन गर्नु जरुरि देखीएको छ। समयको निउमा शिक्षाको गुणस्तरमा समझौता त हुदै छैन ? समयको समस्या त सबैलाइ छ । आफ्नो र समयको अनुकुल्ता हेर्दा कतै अरुको मानसिकतामा र भविष्यमा त असर पुग्दै छैन ?